बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामालाई ईन्द्रावती गाउँपालिकामा स्वागत
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ)लाई ईन्द्रावती गाउँपालिकामा स्वागत गरिएकाे छ । ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल, प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलाल, कर्मचारी लगायतले मुख्यमन्त्री लामालाई फुलमाला सहित स्वागत गरेका हुन । मेलम्ची नगरपालिकाद्वारा मेलम्ची ९ गुफाडाँडामा आयाेजित जलवायु सम्मेलनमा प्रमुख अतिथिकाे रूपमा उपस्थित मुख्यमन्त्री लामालाई ईन्द्रावतीका अध्यक्ष लगायतले गाउँपालिकामा स्वागतकाे लागि निमन्त्रणा […]
Continue Reading