मेलम्ची युवा समूहको आयोजनामा मेलम्ची बजार सरसफाई गरिने, सहभागिताको लागि सबैमा आह्वान
मेलम्ची । मेलम्ची युवा समूहको आयोजनामा मेलम्ची बजार सरसफाई गरिने भएको छ । समूहले तिहार लक्षित बजार सरसफाई कार्यक्रम गर्न लागिएको हो। तिहार पर्वलाई उज्यालो र खुसीको पर्वको रूपमा घर आँगन सफा र सिँगार्ने पुरानो परम्परालाई जोगाउने उद्देश्यका साथ बजार सरसफाई कार्यक्रम गर्न लागिएको समूहका एक सदस्य प्रदिप धितालले बताउनुभयो । कार्तिक ३ गते लक्ष्मी […]
Continue Reading