पाल्चोक मन्दिर क्षेत्रमा रक्तदान, प्रेम सागर कर्माचार्यले गरे १८६ औँ पटक रगत दान
पाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर ३ स्थित जय बागेश्वरी मन्दिर क्षेत्रमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समाजसेवी धनबहादुर पाण्डेको समन्वयमा आयोजित उक्त कार्यक्रममा १७ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा उल्लेखनीय रूपमा नेपालमा सबैभन्दा धेरैपटक रक्तदान गर्ने व्यक्तिका रूपमा परिचित प्रेम सागर कर्माचार्यले पनि सहभागिता जनाउँदै रक्तदान गर्नुभयो । कर्माचार्यले आजसम्म … Continue reading पाल्चोक मन्दिर क्षेत्रमा रक्तदान, प्रेम सागर कर्माचार्यले गरे १८६ औँ पटक रगत दान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed