Friday, April 19, 2024
Breaking News

विविध

अक्षेश्वरमा आयोजित श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा हालसम्म छ लाख ३१ हजार रुपैया संकलन

इन्द्रावती गाउँपालिका १० स्थित श्री अक्षेश्वर महादेव मन्दिरमा आयोजित विराट महायज्ञ अन्तर्गत ५४ औं श्रृङ्खला श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ अन्तर्गत हिजाे तेस्रो दिन सम्म आइपुग्दा हजारौँ श्रद्धालु भक्तजनहरूले सहभागिता जनाइ कथा श्रवण तथा दान गर्नुभएको छ । विराट ज्ञान महायज्ञ १०८ अन्तर्गत यस महायज्ञमा पण्डित द्वय शिव प्रसाद सापकोटा र विष्णुप्रसाद तिमल्सिनाको मुखारवृन्दबाट भागवत […]

प्रवास

सुहाउँदो जोडी नभेटीएर रोकीयो नवौं बिवाह

आठ पटक विवाह गरिसकेका ७४ वर्षका एक व्यक्ति पुनः विवाह गर्ने कोसिसमा रहेको पाईएको छ । रन शेपर्ड नामका व्यक्तिले आफूलाई सुहाउँदो जोडी भेट्ने बित्तिकै आफू नवौँ पटक विवाह गर्न तयार भएको बताउनुभएको छ । रन ब्रिटेनको सोमरटनका बासिन्दा हुनुहुन्छ । आफूलाई एक्लै बस्न फिटिक्कै मन नलाग्ने रनले बताउनुभयो । उहाँलाई घुम्न जानका लागि कोही […]

अँगालो हाल्दा भाँचीयो करङ, मुद्दा पुग्यो अदालत

एक महिलाले आफ्ना सहकर्मीलाई अदालतसम्म पु¥याउनुभएको छ । चीनकी ती महिलाले आफ्नो तीनवटा करङ भाँचिदिए पछि आफूसँगै काम गर्ने व्यक्तिविरुद्ध मुद्दा दर्ता गर्नुभएको हो । बेस्सरी अँगालो हालेका कारण उहाँको करङ भाँच्चिएको थियो ।यो अचम्मको घटना सन् २०२१ मे महिनामा भएको हो । चीनको हुनान प्राप्तस्थित युयाङ शहरकी एक महिला आफ्ना सहकर्मीसँग कुरा गरीरहनुभएको थियो […]

मनोरञ्जन

तामाङ घेदुङ मेलम्चीद्वारा आयोजित वृहत सोनाम ल्होछार कार्यक्रम सम्पन्न

नेपाल तामाङ घेदुङ मेलम्ची नगरपालिका द्वारा आयोजित २८६० औँ डुक ल्हो सोनाम ल्होछार २०८० बृहत् सांस्कृतिक कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ ।  मेलम्ची नगरपालिकाको सहयोगमा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख आइतमान तामाङले ल्होछार सम्पूर्ण नेपालीहरूले मान्दा फरक नपर्ने बताउनुभएको छ । अरू नयाँ बर्ष हरूलाई सबैले मानेजस्तै ल्होछार मान्न सकेमा अझ राम्रो हुने बताउँदै […]

अञ्जली र विजयको अभिनय रहेको “पिरती चोखो छ” को म्युजिक भिडियो सार्वजनिक

नवोदित जोडी अञ्जली श्रेष्ठ  र विजय तामाङको अभिनयमा पिरती चोखो छ म्युजिक भिडियो बजारमा आएको छ । धिमाल फिल्मसको प्रस्तुतिको रुपमा आफ्नै आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक भएको गितमा अञ्जली र बिजयको रोमान्टिक अभिनय देख्न सकिन्छ ।  कमल घलीको आवाज रहेको उक्त गितमा संगित तथा शब्द  तारा प्रकाश लिम्बूको रहेको छ । सबिन लिम्बुको एरेन्जमा बनेको […]

प्रथम इन्द्रावती गाउँपालिका स्तरीय 7A साइड इन्द्रावती बूढीचौर कप फुटबल प्रतियोगिता २०८० सुरु

इन्द्रावती सृजनशील युवा समाज द्वारा आयोजित प्रथम गाउँपालिका स्तरीय सेभेन ए साइड इन्द्रावती बूढीचौर कप फुटबल प्रतियोगिता २०८० को आज शनिवार उद्घाटन भएको छ । प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङले रेफ्री लाई बल हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा इन्द्रावती गाउँपालिकाका पर्व अध्यक्ष वंशलाल तामाङको विशेष आतिथ्यता रहेको थियो […]

Follow Us

Advertisement

मेलम्ची बजारको मुख्य सडकको दायाँबायाँ बनेका अस्थाई संरचना हटाउन ३५ दिने सूचना

मेलम्ची ९ स्थित दुप्चेश्वर सातधारा महादेव मन्दिरमा गरियाे बाेम्बाे (झाँक्री ) सम्मेलन

कोइरालाटार मदलेश्वरी मन्दिरको पालिका अध्यक्ष नेपाल र पुर्वमन्त्री द्वारा संयुक्त रुपमा उद्घाटन

शिक्षाको गुणस्तर अभिवृद्धिको मागसहित नेविसंघको ज्ञापनपत्र

सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यूहुने सबैको पहिचान खुल्यो, मृत्यूहुनेहरु १७ देखी ७० वर्षका पुरुष

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३ जनाको मृत्यु बेहुला सहित ५२ जना घाइते

शिक्षक सङ्गठन द्वारा मेलम्चीमा वार्षिक शैक्षिक क्यालेण्डर बिमोचन तथा असल अभ्यास आदानप्रदान कार्यक्रम सम्पन्न

मेलम्ची ९ काे वडा अध्यक्ष कप भलिबलको उपाधी घिसिङ निर्माण सेवालाई

Recent Posts

Advertisement

अन्तरबार्ता

इन्द्रावतीका मेलमिलाप कर्ताहरुका लागि दुईदिने पुनरताजगी तालिम सुरु

रेडियो मिसन । इन्द्रावतीका मेलमिलाप कर्ताहरुका लागि दुईदिने पुनरताजगी तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले मेलमिलाप कर्ताहरुलाई जागरुक बनाई विवाद रहित पालिका बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको बताउनुभयो । मेलमिलाप कर्ताहरु विभिन्न राजनीतिक दलहरुसँको आस्थामा रहे पनि दल भन्दा माथि उठेर वडामा आएको विवाद […]

मेलम्ची खानेपानी समक्ष पाँचपोखरीको ध्यानाकर्षण, माग सम्बोधन नभए काम रोक्ने चेतावनी

रेडियो मिसन । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना अन्र्तगत दोश्रो चरणको याङरी, लार्के खानेपानी योजना निर्माणको क्रममा प्रत्यक्ष प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्ना मागहरु सम्बोधन हुनुपर्ने बताउँदै शुक्रबार मेलम्ची खानेपानी बिकास समितिको ध्यानाकर्षण गराएको छ । गाउँपालिका अध्यक्ष टासि लामा लगायतका जनप्रतिनिधीहरुको उपस्थितीमा मेलम्ची खानेपानी बिकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठ लाई विभिन्न माग सहित […]

error: Content is protected !!